२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

प|mेन्ड्स र ब्वाइजयुनियज विजयी

राजधानी समाचारदाता

काठमाडौं, २२ फागुनदशरथरंगशालामा सम्पन्न पहिलो खेलमा खेलको निणायक गोल पखेलको मध्यान्तरअघि जाउलाखेलका दिपेन श्रेष्ठले गोल गर्ने अवशर पाएपनि त्यसको सदुुुुपयोग गर्न सकेनन्जाउलाखेलका सहायक प्रशिक्षक राजाराम कार्कीले टोलीमा तीन मुख्य खेलाडी चोट ग्रस्त भएकाले समस्या परेको बताएअर्को खेलमा सुभम श्रेष्ठको गोलको मद्दतले ब्वाइजयुनियनले लिगमा पहिलो जित दर्ता गर्‍यो

'हाम्रो खेलाडीले गोल खाए पछिको जस्तै त्यस भन्दा अगाडी खेलेका भए हामीले खेल जित्थ्यौ्र ', मच्छिन्द्रका प्रशिक्षक धुव केसीले भने,' हामीले सुरुवातमा राम्रो पर््रदशन गर्न सकेनौ

|mेन्ड्स र ब्वाइजयुनियज विजयी|mेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा दोस्रो जित हात पार्दा शनिबार ब्वाइजयुनियन क्लबले पनि अंक तालिकामा खाता खोल्यो |mन्ड्सले जाउलाखेल क्लबलाई १-० गोल अन्तरले हराउदै लिगमा दोस्रो जित हात पारेको हो । प्रशिक्षक कुमार कटुवालको पहिलो खेलमा ब्वाइजयुनियनले भने चार खेलमा खाता खोल्ने क्रममा १० खेलाडीमा सिमित मच्छिन्द्र क्लबलाई १-० गोल अन्तरले पाखा लगायो |mेन्ड्सका बुद्ध चेम्जोङले गरे । लिगको सुरुवातमा दर्ुइ खेलमा नै हार व्यहोरेको प|mेन्ड्सले दर्ुइ खेलमा जित हात पादै ६ अंक बटुल्यो । जाउलाखेलले चार खेलमा एक अंक बटुल्न मात्र सकेको छ  । उनले गरेको प्रहार प|mेन्ड्सका गोल रक्षक रुपक श्रेष्ठ बचाए । खेलाडीहरुले नराम्रो खेलेपनि तीन अंक हात पार्न सफल भएकोमा प|mेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले बताए । 'हाम्रो खेलाडीले सोचे अनुरुप पर््रदशन गरेनन्', उनले भने, 'तर, हामीले तिन अंकनै जोड्न सक्यौं ।' । 'राजकुमार घिसिङ, राजकुमार केसी, दिपेन श्रेष्ठ र योगेश श्रेष्ठलाई चोट लागेको छ', सहायक प्रशिक्षक कार्कीले भने,' चार खेलाडी नहुदा हाम्रो पर््रदशनमा फरक आएको हो ।' । खेलेका तीन खेलमा हार व्यहोरदै आएको ब्वाइजयुनियनले चौथो खेलमा बलियो टोलीमा मानिएको मच्छिन्द्रलाई पाखा लगाउदै तीन अंक जोड्न सफल भयो । खेलको ७०औ मिनेटमा शेखर लिम्बुको पासलाई सदुपयोग गदै सुमनले गोल गरेका हुन् । त्यसअघि खेलको ५९औ मिनेटमा मच्छिन्द्रका गोलरक्षक विशाल मगर रातो कार्ड खादै मैदान छोड्न बाध्य भए । मगरले डिबक्स बाहीर व्वाइजयुनियका राजुु र्राईलाई लडाएपछि रेप|mीले उनलाई रातो कार्ड देखाएका थिए । मच्छिन्द्रका रक्षक निरेश पोखरेलले मगरलाई बल ब्याक पास दिदा सो घटना भएको थियो । त्यसपछि बादल घिसिङलाई निकाली दोस्रो रोजाइका गोलरक्षक राजु नगरकोटीलाई पोष्टको जिम्मा दिइएको थियो  ।' पहिलो पटक व्वाइज युनियनलाई सम्हालेका प्रशिक्षक कुमार कटुवाल खुसी थिए । उनले लिगमा खाता खोल्न पाएकोमा खुसी व्यक्त गरे 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी