२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

सपनाको डोरी चुँडिएपछि ...

पन्ध्र वर्षउमेरका अमन अहमेदीको उज्यालो भविष्यतर्फो यात्रा थालनी सिंगो परिवारका लागि निकै महँगो साबित भएको छ

उनका अभिभावकले अमन र उनका १४ वर्षो भाइ क्वाइसलाई गैरकानुनी रुपमा बेलायत पुर्‍याउन दलाललाई पैसा तिरेका हुन्

'हामीलाई अभिभावकले नै पठाएका हुन् किनभने उनीहरू हाम्रो जीवन सुखद् होस्, भविष्य उज्यालो होस् र राम्रो शिक्षादीक्षा पाओस् भन्ने चाहन्थे' अमनले भने 'त्यसकारण उनीहरूले हामीलाई बेलायत पठाउन थुप्रै पैसा खर्च गरे

अफगानिस्तान संसारका विपन्न मुलुकहरूको सूचीमा अग्रपंक्तिमै छ, जहाँ अवसर पाउनु ज्यादै कठिन छ, बेरोजगारी उच्च छ र तालिबान व्रि्रोहले देशको अभिकांश हिस्सामा प्रभाव पारेको छ

धेरैजसो अफगानले बेलायतलाई पर्याप्त काम पाइने ठाउँ ठान्छन् - एउटा देश जसले उत्कृष्ठ जीवनको संकेत गर्दछ

कार्गोमा मानव व्यापार

बेलायती साम्राज्यको पुरानो सम्बन्ध र अंगे्रजी अन्तर्रर्ााट्रय भाषा भएका कारण धेरैका लागि बेलायत पुग्नु एउटा आकांक्षा नै बन्ने गरेको छ

राष्ट्रसंघीय नियोग र सहायता एजेन्सीहरूका अनुसार ठूलोको साथ लागेर पुग्ने अनि युरोपेली देशहरूमा राजनीतिक शरणको लागि आवेदन दिने अफगान बालबालिकाको संख्या उच्चदरमा बढिरहेको छ

लुकाएर राखिएको तथा छायामा परेको मानव कार्गोको व्यापारमा लाखौं पौण्डको कारोबार हुने गरेको छ

आफूलाई यास्सिनका नामले मात्र चिनाउने ती व्यक्तिले यो व्यापार कठिन, खतरनाक र कहिलेकहीँ ज्यानै लिने खालको भएको बताए

मानिसलाई पहिले इरान लगेर त्यहाँबाट र्टर्की पुर्‍याइने उनले जनकारी दिए

'र्टर्कीमा हामीलाई प्रहरीले समातेर एक महिनासम्म जेल हाल्छ

'अफगानिस्तानबाट ४५ जना निस्केकोमा १५ जनामात्र बाँचेका छौं' उनले थपे

पहिलोपटक अनेकौं हण्डर खाएपछि मानव बेचविखनको कारोबार छाडेको पनि यास्सिनले बताए

उनले चार वर्षम्म बर्नमाउथमा बसेर भाइसँगै स्थानीय कलेजमा अध्ययन गरे

अभिभावक र अरु नौजना दाजुभाइ दिदीबहिनीको हकमा उनले एक दशकदेखि न त केही सुनेका छन् न भेटघाट नै छ

उनीहरू संयुक्त अधिराज्यमा हुनसक्छन् जहाँ अमन र्फकन चाहन्छन्

'म सक्दिन किनभने मसँग अलिकति पनि पैसा छैन

- बीबीसी

  । उनीहरूले अफगानिस्तानबाट मस्को पुग्नुअघिसम्म मध्य एसियामा मोटर र पैदल यात्रा तय गरे । त्यहाँबाट उनीहरूलाई युरोपको बाटो हुँदै प|mान्स पुर्‍याइयो । प|mान्सबाट यी दर्ुइ भाइलाई सिपिङ कन्टेनरमा राखेर अन्ततः बेलायत पुर्‍याइयो  ।'    । प्रत्येक वर्षहजारौं बालबालिका बेलायत पस्ने प्रयास गर्छन्   । एउटा दर्ुलभ अन्तर्वार्तामा बीबीसीले अमनको यात्रा सम्भव बनाउने एकजना तस्करसँग कुराकानी गरेको थियो   । त्यहाँबाट उनीहरूलाई युरोप पुर्‍याइन्छ । कसैकसैलाई त त्यत्ति टाढाको यात्रा तय गराउँदैनन्  । हामीलाई रिहा गरिएपछि इरान र्फकन भनिन्छ' यास्सिनले भने 'तर, हिमाली क्षेत्रमा कर्ुदहरूले हामीलाई पछ्याउँछन्, हामी भाग्ने प्रयास गर्र्छौं । हामीमध्ये कतिलाई त उनीहरूले मारिदिन्छन् ।'   । सन् २००१ मा बेलायत आइपुगेका अमन त भाग्यमानी रहेछन्  । अमनले स्थानीय क्लबको तर्फाट देशभर हुने टर्ुनामेन्टहरूमा फुटबल पनि खेले । त्यसपछि उनी म्यानचेस्टर युनाइटेडको र्समर्थक बने र पछि व्यवसायिक फुटबल खेलाडी बन्ने सपना सजाए । तर, सन् २००५ मा अमनलाई बेलायतबाट अवैध आप्रवासी भन्दै निकाला गरियो । अहिले २४ वर्षपुगेका अमन टाढाका आफन्तसँग काबुलमा बसोबास गर्छन् । उनी बेरोजगार छन् । आफू कामको खोजीमा चिन्तित रहेको उनले बताए । भाई क्वाइस अझै पनि बर्नमाउथमै रहेको अमनको विश्वास छ  । 'मेरो परिवार कहाँ छ मलाई केही थाहा छैन' उनले भने 'पठाउँदा अभिभावकले हामी तिमीहरूलाई सर्म्पर्क गरिराख्छौं भनेका थिए तर, उनीहरू कहाँ छन् केही पत्तो छैन तर...बेलायतमा र्फकनु भनेको नयाँ जीवन हो' उनी रोकिए, 'एउटा नयाँ जीवन ।'

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी