२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

महिला आरक्षणप्रति भारत सकारात्मक

एजेन्सी

नयाँ दिल्ली, २२ फागुन

संसारकै सबैभन्दा ठूलो प्रजातन्त्र भारतको सदनमा महिला सहभागिता बढाउन संसदको एक तिहाई सिट उनीहरूका लागि आरक्षित गर्ने ऐतिहासिक विधेयक पारित गर्ने यहाँको सरकारले जनाएको छ

'हाम्रो सरकार महिलाको सामाजिक र आर्थिक सशक्तीकरणप्रति प्रतिबद्ध छ

अन्तर्रर्ााट्रय महिला दिवसको अवसर पारेर सोमबार संसदमा विवादास्पद महिला आरक्षण विधेयक टेबुल गर्नुभन्दा दर्ुइ दिनअघि प्रधानमन्त्री सिंहको भनाई प्रकासमा आएको छ

प्रस्तावित विधेयकमा महिलाका लागि संसदमा ३३ प्रतिशत सिट आरक्षण गर्ने उल्लेख छ

महिला कोटाको केही हिस्सा अल्पसंख्यक र कथित पिछडिएका बर्ग--जो आर्थिक र सामाजिक रुपमा अधिकारबिहीन रहिआएको छ-- लागि हुनुपर्ने माग गर्दै आएका विधायकहरूको विरोधका कारण उक्त विधेयक हालसम्म अनिर्ण्र्ााो बन्दी

बनेको छ

तर, गत मेमा दोस्रोपटक निर्वाचित सत्तारुढ काँग्रेस पार्टर्ीीठबन्धनका साझेदारहरू र विधेयकका र्समर्थक राजनीतिज्ञको सहयोगमा उक्त विधेयकलाई अगाडि बढाउन सक्ने अवस्थामा देखापरेको छ

  । हामी संसद र राज्य विधायिकामा महिलाको लागि एक तिहाई सिट आरक्षण गर्नेतर्फअगाडि बढिरहेका छौं' प्रधानमन्त्री मनमोहन सिंहले महिला नेतृत्वको शिखर सम्मेलनमा भने   । यो विधेयकका लागि एक दशकभन्दा बढी समयदेखि काम भइरहे तापनि कतिपय राजनीतिक दलहरूबाट उक्त विधेयकको चर्को विरोध भइरहेको छ । यो विधेयकले भारतको नीति निर्माता तल्लो सदनमा महिला सदस्यको संख्या उल्लेख्य रुपमा बढाउने छ । पाँच सय ४५ सदस्यीय भारतीय तल्लो सदनमा अहिले महिलाको संख्या ५९ छ । दर्ुइ सय ५० सदस्यीय माथिल्लो सदनमा २१ जना मात्र सदस्य छन्   

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी