© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
हिमालपारिको जिल्ला मनाङमा आगामी वैशाखदेखि मनाइने गन्तव्य मनाङ २०१० को तयारी तीव्र रूपमा भइरहेको छ वैशाख २ मा सदरमुकाम चामेमा औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको गन्तव्य मनाङ २०१० मा वर्षरि पर्यटकलाई विभिन्न ठाउँमा स्थानीय वेशभूषा, कला र संस्कृति देखाइनेछ मनाङका प्राकृतिक, सांस्कृतिक, धार्मिक विकास, तिलिचो ताल, मिलेरेपा गुफा, विभिन्न गुम्बा, स्थानीय जडीबुटीलगायतको संरक्षण तथा सर्ंवर्द्धन एवं पर््रवर्द्धन गर्न तथा स्थानीय बासिन्दाको जीवनस्तर उकास्न सो कार्यक्रम गर्न लागिएको आयोजक समितिका अध्यक्ष विनोद गुरुङले जानकारी दिए यसअघि पहिलो पटक २००४ मा गन्तव्य मनाङ कार्यक्रम मनाइएको थियो अन्नपर्ूण्ा पदयात्रा मार्ग, थोराङ पास, तिलिचो ताल, नार र फू उपत्यकालगायतका स्थानलाई अन्तर्रर्ााट्रय बजारमा चिनाउन कार्यक्रमले सहयोग पुग्ने आयोजकको भनाइ छ पर्ूवमन्त्री पाल्तेन गुरुङले गन्तव्य मनाङ मनाउन राजनीतिक दल, होटल तथा पर्यटन व्यवसायी तथा सरकारलाई सहयोग गरिदिन आग्रह गरेका छन् गन्तव्य मनाङ २०१० हरेक गाविसमा वर्षरि विविध कार्यक्रमको आयोजना गरी आगामी डिसेम्बरमा तालमा समापन गर्ने कार्यतालिका बनाएको गन्तव्य मनाङ २०१० मूल समारोह समितिले जनाएको छ स्वदेशी तथा स्वदेशी पर्यटक भित्र्याउने प्रबल सम्भावना रहेको मनाङलाई अन्य जिल्ला भन्दा छुट्टै रूपमा चिनाउने योजना रहेको अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख सन्तोष शेरचनले बताए
Comments0
Leave Comments