© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
ठेराकुचुरी मठबाट आएको मिथिलाबिहारी डोला र जनकपुरधामको अग्नि कुण्डबाट प्रस्थान गरेको किशोरीजीको डोलास सधैं 'सीताराम सीताराम' हुने जनकपुर क्षेत्र यतिबेला झन् बढी सीताराममय भएको छ हिन्दूको पवित्र तर्ीथस्थलमध्ये एक धार्मिक नगरी जनकपुरधामबाट उल्लासमय वातावरणमा मध्यमिथिला परिक्रमा रामजानकी डोलासाथ सुरु भएको हो त्रेतायुगमा भगवान् राम र माता जानकीद्वारा गरिएको कार्यलाई त्यसैप्रकारका लीला गर्दै हरेक वर्षपरिक्रमा महोत्सव आयोजना हु फागुन शुक्लपक्ष अमावश्या तिथिमा जनकपुरधाम हनुमानगढीमा मिथिलाबिहारी र किशोरीजीको डोलले राति विश्राम गरी आरम्भ भएको परिक्रमाको यो पहिलो पडाव हो हनुमानगढीबाट मिथिलाबिहारी र किशोरीजीको डोलास वर्षरि नै विभिन्न धार्मिक वातावरणमा रंगिएका जनकपुर नगरीमा अहिले मध्यमिथिला डोला परिक्रमाले धार्मिक परम्परालाई निरन्तरता दिएको छ फागुन अमावश्यादेखि आरम्भ भएको परिक्रमा फागुन पूणिर्माका दिन जनकपुरधाम अन्तरगृह परिक्रमा पूरा गरी विधिपर्ूवक सम्पन्न हुने र् गर्दछ फागुन पूणिर्माका दिन डोला परिक्रमा सम्पन्न हुने भएकाले सो दिनको भोलिपल्ट धुमधामका साथ जनकपुरलगायत तर्राईका जिल्लामा आपसी सद्भाव र प्रेमको पर्व फागु मनाउने चलन छ धनुषा कचुरीस्थित मिथिलाबिहारी मन्दिरबाट धार्मिक विधिपर्ूवक पूजापाठ गरी मिथिलाबिहारी र जनक नन्दनी सीताको मर्ूर्ति मन्त्रोच्चारणका साथ डोलामा विराजमान गर्राई जनकपुरधाम रत्नसागरमा ल्याइन्छ हनुमानगढीबाट बिहान प्रतिपदाका दिन डोला कल्याणेश्वरका लागि प्रस्थान हुन्छ परिक्रमा कार्यक्रमअनुसार ११ दिन धनुषा, महोत्तरीका विभिन्न धार्मिक स्थल र भारत बिहारको धार्मिक स्थलमा डोला ३० किलोमिटर गरी एक सय २० किलोमिटरको दूरी तय गर्नुपर्दछ भारत कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानीस्थान, जलेश्वर, मर्डइ, ध्रुवकुण्ड र कञ्चनवन पुग्छन् कल्याणेश्वरबाट पुनः जनकपुरधाम डोला आएपछि ऐतिहासिक पोखरी गंगासागर तटमा रात्रिविश्राम गर्छन् र बिहानैदेखि सुरु हुन्छ, जनकपुरधामको अन्तरगृह परिक्रमा जानकी मन्दिरदेखि पाँच किलोमिटरवरपर निर्धारण गरिएको क्षेत्रलाई अन्तरगृह परिक्रमा भन्ने गरिन्छ गरी परिक्रमा गरेमा मनोकांक्षा पूरा हुने, पाप नाश हुनेलगायतको धार्मिक विश्वास रहिआएको छ अन्तरगृह परिक्रमामा डोलाका साथै झाँकीसहित बालबालिका, महिला, वृद्धवृद्धा, साधुसन्त, साहूमहाजन, कर्मचारीलगायत झन्डै दर्ुइ लाख भक्तजनको सहभागिता छ
Comments0
Leave Comments