२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

फेरि डाक्टरमाथि हातपात

 भोला श्रेष्ठ/राजधानी

धरान, २२ फागुन

डाक्टरको बेवास्ताले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले शनिबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरमाथि हातपात गरेका छन्

उपचारका क्रममा डाक्टरको बेवास्ताका कारण बिरामीको मृत्यु भएको भन्दै सुनसरीको सोनापुर-२ का सुवास र्राईले प्रतिष्ठानका डाक्टर नारायण बेलबासेमाथि हातपात र कुटपिट गरेका हुन्

घरमा राखिएकेा पानी चलाउँदा पोखिएर बिरामी परेका दर्ुइ वर्षो छोरा सन्जुलाई उपचारका लागि सुवासले बिहीबार प्रतिष्ठान ल्याएका थिए

मृतकका बाबु सुवासले बेलुका बच्चाको अवस्था सामान्य रहेको, तर बिहान उठेर हर्ेदा बच्चा चिसो भएको जस्तो लागेर डाक्टर बोलाउँदा कोही नभएपछि आफूले डाक्टर नभएको खबर प्रहरीलाई गरेपछि मात्र डाक्टर आएको बताए

सुवासले बिहानको डिउटी इन्चार्ज रहेकी विष्णुमाया तामाङसमेत डिउटीमा अनुपस्थित रहेको बताए

प्रतिष्ठानमा बारम्बार बिरामीका आफन्त र डाक्टरको बीचमा विवाद र कुटपिट हुने गरेपछि केही समयअघि प्रतिष्ठानमा सीसीटिभी जडान गरिएको थियो

प्रतिष्ठानमा डिभाइन सेक्युरिटी र्सर्भिसका ९० जना सुरक्षागार्ड र नेपाल प्रहरीका आठ जना सुरक्षाकर्मी हुँदासमेत सुरक्षा दिन नसकेको भन्दै डाक्टरहरूले सुरक्षा माग गर्दै शनिबार दिनभर काम ठप्प पारे

भएपछि दिउँसो २ बजे उनीहरू काममा फर्किएका थिए

घटनामा आरोपित र अन्य डाक्टरसूग यो विवादबारे बुझ्न खोज्दा प्रशासनले सञ्चारकर्मीसूग सर्म्पर्कमा आउन दिएन

   । उपचारमा क्रममा सन्जुको शनिबार बिहान मृत्यु भएको थियो  । उनले बिरामी भएको ठाउँमा आइपुग्नेबित्तिकै 'तपाईंको बच्चाको डेथ भइसकेछ, लानूस' भन्दै हप्काएको र एकपल्ट राम्ररी हेरिदिन आग्रह गर्दा डाक्टर बेलबासेले 'म डाक्टर हुँ, मैले भनेको मान्नर्ुपर्छ' भन्दै धकेलेपछि आफूले प्रतिवाद गरेको दाबी गरे  । डिउटी इन्चार्ज नभएकाले सेवामा लापरबाही भएको आरोप अन्य बिरामीका आफन्तले समेत लगाएका छन् । बिरामी कर्ुन बसेका मोरङ बेलबारी घर भएका बिरामीका आफन्त विदुर सुवेदीले डिउटी इन्चार्ज सोही समयमा नभएको र त्यहाँ कार्यरत कर्मचारीले समयमा उपचार सेवा नदिएपछि समस्या आएको वताए  । तर, यो घटनाको बारे कुनै जानकारी हुन नसकेको प्रतिष्ठानले जनाएको छ  । दोषीमाथि कारबाही गर्ने सहमति   । प्रशासनले घटनापश्चात् मात्र प्रहरी त्यहाँ पुगेको आरोप डाक्टरहरूले लगाइका छन् । घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिष्ठानका अस्पताल निर्देशक बीपी दासले बताए 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी