© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
विश्वको आधा आकाश ओगटेका महिलाहरु यस सृष्टिको उदयकालदेखि नै शोषण र उत्पीडनको शिकार हुँदै आएका छन्
समाजमा दर्ुइ पक्ष हुन्छ युरोपमा मजदूर आन्दोलन सँगसँगै महिलामुक्ति आन्दोलन भएको पाइन्छ त्यहाँका केही मुलुकहरुमा महिला आन्दोलन विश्वको र्सवहारा आन्दोलनसँग जोडिन थाल्यो र त्यसको साथै सन् १९०६ मार्च ७ का दिन जर्मनीको स्टुड गार्डमा समाजवादी महिलाहरुको पहिलो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भयो एशिया महादेशमा उपनिवेशबाट मुक्तिका लागि सञ्चालन भएको आन्दोलनबाट महिला आन्दोलनको सुरुवात भएको हो नेपालमा महिला मुक्ति आन्दोदनको इतिहासलाई पल्टाएर हेरौं २००६ सालमा नेपाल महिला संघको स्थापना भयो २०४६ सालको जनआन्दोलन पश्चात बहुदलीय व्यवस्था अन्तरगत बनेको सरकारको पालामा चौथो विश्व महिला सम्मेलन भयो नेपालले पनि १९९० मा महिला विरुद्धको सबै खाले भेदभावको अन्त्य गर्ने महासन्धिलाई अनुमोदन गर्यो बहुदलीय व्यवस्थाको समयमा सीमित उपलब्धिहरु हाँसिल भएता पनि पिछडिएका, जनजाति, अल्पसङख्यक र विपन्न वर्गका लागि ठोस काम हुन सकेन नेपाली समाज मुलतः पितृसतात्मक समाज हो परिवर्तनको विगुल फुक्ने काम नेपाली नारीहरुले नयाँ नेपाल सँगसँगै नयाँ र सफल भविष्यको कल्पना गरेका छन् -खनाल पद्यकन्या क्याम्पस, बागबजारमा स्नातकोत्तर तह, प्रथम वर्षा अध्ययनरत छिन्
khanal.bk@gmail.com
Comments0
Leave Comments