नवीन जीव र वनस्पति सृष्टीका खातिर जनताको नाभीमा उत्पन्न कमलको फूलमा एक्काइसौं सताब्दीमा सष्ठ सतानन ब्र
" संविधानका बाधक काला बादलहरू । नेपाली राजनीतिक भर्ुइं तेथिस सागरबाट जमिन उठेर हिमालय पर्वत निर्माण कालमा भै+m का"पिरहेको छ । अङ्गारा र गन्डावाना भूमिको चेपुवामा परेर तरेली परेका हिमाल, महाभारत र शिवालिक जस्ता नवनिर्मित राजनीतिक पहाडहरू सामुद्रिक मृतिकाको कारण अत्यन्त मलिला छन्. तर जीव र वनस्पति शून्य छन् । त्यसैले कोराभूमिमा संवैधानिक जीवन सृष्टीको महायज्ञमा होमिएको छ, नेपाल ।˜माको उत्पति भएको छ । ब्र˜माको आयु र कमलको डा"ठको आयु पनि भिन्न भिन्न भएजस्तो छ । डा"ठको आयु छिन्न भएर कुहिन लागिसक्यो । ब्र˜मा जी ध्यान गरेका गरेकै छन् । सृष्टीमा महत्वपर्ूण्ा भूमिका रहेको 'घोर मुख' अत्यन्त क्रोधी छ । अरु टाउकाहरू पनि बिभिन्न समुहमा बा"डिएर कुवेलामा ग्याङ्फाइट गरिरहेका छन् । जो सबैभन्दा विश्वासिलो हुनुपर्ने हो, ऊ नै विश्वास घात गरिरहेको छ । महाभारतमा 'जल भनेर टेक्दा स्थल, स्थल भनेर टेक्दा जल' भए जस्तै भएको छ । मनमा जे छ त्यो प्रकट हु"दैन । जे बोलिन्छ त्यो गरिदैन । जे गरिन्छ, त्यो भनिदैन । मनमा जुन बेला जे चितायो त्यहि गर्ने हो । नया" नेपालको नया" संविधानविना भिजन कसरी सृष्टी गरिन्छ †
नेपालमा मानव सृष्टिकालदेखि बल्ल गणतन्त्र पाइएको छ
हिजोका मूल्य र मान्यताहरू मोटामोटी रुपमा समाप्त भएका छन्
विभिन्न ठाउ
'गणतन्त्रकी सा
नया
मार्क्सवाद भन्छ- 'कुनै पनि घटना विना कारण घट्दैन
कारण खोज्दै जा
सुजाता मार्क्सवादी पण्डित्नी नभए पनि मार्क्सका नातेदारसंग विवाह गरिन्
। गणतन्त्र आएको मात्र छ । संस्थागत हुन बा"की नै छ । ब्यवहारमा जे देख्यो त्यहि बुझछ जनताले । एउटै कार्यक्रममा संलग्न पर्ूव राजाको स्वागत गरिन्छ । राष्ट्रपतिलाई कालो झन्डा र ढुङ्गामुडा गरिन्छ । विपक्षीको सभा विथोल्ने, गाउ" निकाला गर्ने, विना कानुन श्रीसम्पत्ती कब्जा गर्ने, विपक्षि नेताको हत्या प्रयास गर्ने संस्कृति फष्टाउ"दो छ । कहिं यस्तो पनि गणतन्त्र हुन्छ - । नया" सिर्जना गर्न बा"की नै छ । युगले मिल्काएको राजतन्त्र नागार्जुनमा बसेर राजधानीमा गणतन्त्रको चर्तिकला निहाली रहेको छ । 'घोर गणतन्त्रवादी' नेताहरू राजतन्त्रको विदाइले रिक्त राष्ट्रप्रमुखको पदमा आसिन जननिर्वाचित राष्ट्रपतिलाई अथक मुख छाडिरहेका छन् । पुराना 'राष्ट्रनायक'का लागि नया"का कृयाकलाप र बोली वचनहरू 'रोमाञ्चकारी र कर्ण्र्ाा्रय' बनिरहेका छन् । "मा भ्रमण गर्दा बर्दी धारी कार्यकर्तालाइ उर्दी लगाएर माला गा"स्न लगाउछन् । तिनै माला घ्रि्रो पुरिने गरि भिरेर दिनभरी फोटा खिचाएको दृश्य आ"खोदेखि छ । भित्ता-भित्तामा बिभिन्न वहानामा ठूलाठूला होडिङ बोर्ड टा"गिदा छन् । आङ्खना महावाणी र तस्वीरहरू सजाउन लगाएर दङ्ग पर्ने 'गणतन्त्रवादी' नेताहरूको 'नवसामन्ती' सोच नागार्जुनका लागि उसैको युग स्वाउ"दो छ । जसले गर्दा गद्दीनसिन हु"दाका बखतका क्रियाकलापसंग तुलना भइरहेको छ । "च्चैकी आमा मै हू", त्यसैले त्यसको पहिलो उपभोक्ता पनि आफूनै हुनर्ुपर्छ' भनिदै पनि छ । छटाएकी आमाले आपै+mले जन्माएको शिसु निचोरे भै+m, मुलुकको संस्कृति बिक्रित बनाईंदै छ । काग, कुकुर, गाई, गोरु त के तिहारमा आङ्खना दिदी-बहिनीहरूलाई भाई पुजाबाट समेत बञ्चित गर्ने 'बैज्ञानिक' विचार बोकेकी यी 'महान महतारी'ले भैंसी पुजा गरेको मनोरञ्जनपर्ूण्ा कर्मकाण्डी दृश्य ज्यादै रोचक छ । धर्म संस्कृतिले हज्जारौं बर्षेखि पुज्दै आएका काग र कुकुर के गरे थाहा भएन । गाई र गोरु त देश भरिका गाउ"हरूमा खोजीखोजी जवर्जस्ती काटेर ज्युनार गरे गराए । " संस्कृतिको विकास नगरी नया" नेपाल बन्दैन । संस्कृति निर्माण गर्न धेरै कुरामा ध्यान पुर्याउनु पर्दछ । यर्सतर्फ बिचार गर्दा गाईका भन्दा भैंसीका सिङ, ज्यान, रौंमोटा, दूध धेरै, गोवरको थास ठूलो हुनाले पशु नै पूज्ने हो भने गाईका ठाउ"मा भैंसी नै किन नपूज्ने - त्यसैले अव गाई तिहारको ठाउ"मा भैंसी तिहार । जोतीने गोरु तिहारको ठाउ"मा रा"गो वा टयाक्टर तिहार । गोबर्धन पूजाको ठाउ"मा महिषबर्धन पूजा । गउ"mतको सट्टामा भैंसीमूत । अव गाइको सट्टामा भैंसीकै गोवरले घर पनि लिप्ने गर्नु पर्दछ । मःमः गाइको । राष्ट्रिय जनावर भैंसी । कुनै दिन नेपालमा यस खाले 'नया" सांस्कृतिक' आदेश सुप्रिमोबाट आयो भने मुलुकीहरूले अनौठो नमाने हुनेभयो । ।' यस पटक नेपालमा पर्ूर्वीया उपाध्याय बाहुनका एक जोडा छोरा-छोरीले काली भैंसीको पूजा गरे । जुन सांस्कृतिक र राजनीतिक हिसावले पत्याउन निकै मुस्किल छ । एक्काइसौं सदिमा बाछोको विकल्पमा पाडो पुज्ने नेपालका पर्ूव प्रधानमन्त्री र बहालवाला उप-प्रधानमन्त्री हुन् । यी दुवैका जन्म घरमा सांस्कृतिक रुपले गाईको पूजा हु"दै आएको हो । प्रधानमन्त्री पदका लालसाले भुतुक्क यी युगल नरनारीले एउटै कार्यक्रममा एक्कासी किन भैंसी पूजे र के सन्देश दिन चाहे नेपालीलाई - "दा जीवनको उकाली ओरालीमा यी दुवैले गोमांस परिकार स्वाद लिइलिई खाए । दाहाल मार्क्सवादी पण्डित हुन् । उनका गुरु मालेमाहरूले गाई खाए । त्यसैले प्रचण्डका लागि गाई र भैंसी भौतिक रुपमा समान हुन् । । संयोग नै मान्नु पर्दछ, प्रचण्डका राजनीतिक गुरू मार्क्सको जन्मभूमि र कोइरालाको कर्म भूमि एउटै पर्यो । त्यसैले कर्म घरको संस्कृतिका आधारमा नेपाली चेलीले गाई पुजा त्यागेको हुनर्ुपर्छ । नेपाली चलन काग, कुकुर, गाई, गोरु पुजा गरिन्छ, खाइन्न । त्यसैले चपाइ सकेको गाईको सट्टा यी पशुपुजक नेताहरू सु"गुरतर्ीथ बराहक्षेत्रमा पुगेछन् । नया" नेपालको नया" चलन, भैंसीको पूजा नगरेर के गरुन् त †
प्रचण्डलाइ नेपाली जनताले आपै+
नेता सडकमा पर्ूव किशोरीसंग नाच्न भ्याउ
नेताको यस्तो पृष्ठभूमिको आडमा नेपाली राजनीतिक आकासमा चा
मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्से तुङ्ग आदी सवैले वर्गिय राजनीति गरे र गर्न सिकाए
जातीय संघले मुलुक विभाजित हुन्छ
निःसश्त्र राजनीतिक पार्टर्ीी सबै दलहरू आफुहरू जस्तै निसश्त्र भएपछि मात्र संविधान बनाउनु पर्छ
त्यसको ठिक विपरित ससश्त्र सैनिकको बलनै आङ्खनो राजनीतिक तागत हो
बाघदेखि चितुवा, निगाले, वनढाडे, बिरालो, मुसोजत्रा विभिन्न प्रकृतिका ज्यान भएकाहरू हतियारधारीहरू छ्यापछ्याप्ति जन्मिसकेका र जन्मदै पनि छन्
-लेखक एमालेका पर्ूव सांसद हुन्
mलाइ बा"ध्ने बलियो दाम्लो 'संविधान' बनाउ"न दुइ ठाउ"बाट विजयी गराएका हुन् । समस्याका कारण सपरिवार झुण्डिएर आत्महत्या गर्नु पर्ने हालतका नेपाली जनता छन् । संविधान बन्ला र भोक र रोगका कारण नामेट होलान्. भन्ने आशा उनीहरूले गरे । पेट काटेर उनीहरूले पर्याप्त खुराक पनि पठाएका हुन् । तीन महिनामात्र समयहु"दा संविधान बन्ने छा"ट देखिदैन । "छन् । सिंगापुरमा यसडी मुनी, वेलायतमा भारतीय गुप्तचर, राजधानीमा राजाका मान्छेकोमा श्रीमद्भागवत्को प्रसाद ग्रहण, राजाका पुराना मन्त्रीसंग घण्टौं भलाकुसारी गर्न र कैंयन पटक जोगी, सन्यासी, धर्माधिकारी स्वामी महाराजहरू भेट्न र बेप्रसंगको पशु पूजा गर्न भ्या"उछन् । आपै+mले बनाएको नियमले नभ्याउनेगरी गैर हाजिर हुन्छन् र विदा बस्छन् । संविधानसभामा समय दिदैनन् । भन्छन्- 'संविधान बन्न नदिने षडयन्त्र बन्दैछ ।' 'हातमा पुस्तक मनमा दसथोक' भनेजस्तो गरेपछि. कसरी वन्ला त जन-संविधान † इतिहासकारले लेखिरहेका होलान् कुन कुन नेताको के भूमिका र˜यो संविधानसभामा ।"दीका घेरा खर्ुर्किएको धुम-केतुमय बादलका रुड्का रुड्की पनि देखापरेका छन् । यी बादल आकासका विभिन्न कुनाबाट फैलिन खोजिरहेका छन् । नेपाली जनताले पठाएका खेतालाहरू, आफुलाइ मालिक ठान्ने भुल गरिरहेका छन् । जनताले दिएको समयावधी मिचेर स्वेच्छाचारी बन्ने सपनामा मस्त देखिन्छन् । । नेपाली माओवादीहरू जातीय संघ घोषणा गर्दै हिड्छन् । नेपालका सबैभन्दा उत्पीडित जनताका लागी चिन्ता देखिदैन । नेपाली आकासमा देखिएको यो पहिलो क्लोरो-ङ्खलोरो, कार्वन मनोक्साइडयुक्त कालो बादल हो । । मुलुकलाइ त्यस किसिमको संघमा लानै हु"दैन भनेर नेपाली सेना भनिरहेको छ । यो ठिक विपरित दिसाबाट पै+mलदै गरेको अर्को बादल हो । । त्यसका लागि माओवादीका लडाका निसश्त्र बन्नर्ुपर्छ । कन्टेनरका बन्दुक नासिनु पर्छ र शिविर खाली गर्नर्ुपर्छ भनिरहनुलाइ माओवादीहरू कालो धुमकेतु ठानिरहेका छन् । । हतियारको आधारमा मात्र राजनीति चम्काउन सकिन्छ भन्ने ठान्ने पार्टर्ीींविधान वनेपछि मात्र हतियार विसाउने कुरा गरिरहेको छ । यसरी खतरनाक कालो मेघ गर्जनका साथ आकासमा मडारिइ रहेको पनि देखिदैछ । । उनीहरूले पनि माओवादीकै भै+m एक पछि अर्को अड्को थाप्दै मुलुकलाइ सताइरहेका छन् । यसरी एकपछि अर्काे कालो, ध्वासे, अ"ध्यारे, मुसुमुन्द्रे, हा"डीघोप्टे प्रकृतिका बादलका रुड्का-रुड्कीमा रुमलिदै मुलुक शिवजीको अम्मल चोरेर छङ्गाछूर अक्करको गोरेटोबाट अ
Comments0
Leave Comments