© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
‘वर्तमान सरकारलाई हामीले ढाल्नै पर्दैन, यसलाई कांग्रेस र एमालेका नेताहरुले नै ढाल्ने छन्’ महराले थपे‘सरकारको चौतर्फि विरोध भइरहेको छ, सरकार भित्रै नयाँ सरकार बनाउनुपर्छ भन्ने कुरा उठ्न थालेको छ, त्यसैले यो सरकारलाई हामीले नभएर स्वयं कांग्रेस र एमालेका नेताहरुले ढाल्ने छन् ।’
कांग्रेस र एमालेभित्र सरकारप्रति तिव्र असन्तोष बढ्दै गएको र पछिल्लो समयमा एमालेका जिम्मेवार नेताहरुले समेत सरकार ढाल्ने विषयमा आफुसँग छलफल गर्ने गरेको खुलासा गर्दै उनले छिट्टै राष्ट्रिय सरकार बन्ने ठोकुवा गरे ।
Comments0
Leave Comments