२०६६ - फागुन - २८ | 12, March 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
३०.०० ८.०० -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

'जर्नी' र र्'गर्ल'को मुहर्ूत

तस्वीर: रजेन्द्र केसी

काठमाडौं/रास- बलिउड अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथि हुने भएपछि दर्ुइवटा नेपाली सिनेमा 'जर्नी' र र्'गर्ल'को सोमबार राजधानीमा हतारमा मुहर्ूत गरियो ।  
ती फिल्मको मुहर्ूत समारोहमा न क्यामेर नै थियो, न प्रसस्त सिनेकर्मीको जमघट नै । मुहर्ूतमा न त क्ल्याप बजाइयो, न त नरिवल नै फोरियो । सीमित सञ्चारकर्मीमाझ मनिषा कोइरालाले पानसमा बत्ती बालेपछि यी दर्ुइ सिनेमाको मुहर्ूत भएको घोषणा गरियो ।
आइकोर फिल्मस्को ब्यानरमा प्रभुशमशेर जबराले निर्माण गर्न लागेको जर्नीमा उनले अभिनेत्री नम्रता श्रेष्ठलाई नायिकाको भूमिकामा अुनबन्धित गरेका छन् । एकजना युवतीको वास्वतिक कथामा आधारित यो सिनेमाको निर्देशन प्रचण्डमान श्रेष्ठले गर्ने पनि निर्माता जबराले सो क्रममा जानकारी गराए । जसको छायांकनको तयारी भइरहेको पनि उनले बताए ।
फिल्म गर्लको निर्माण भने 'ट्रेन्ड नेपाल' गैरसरकारी संस्थाले गर्दैछ । जसका निर्देशकमा प्रिन्स यादव रहेका छन् । नारी बेचबिखन र वेश्यावृतिमाथि आफ्नो सिनेमा केन्द्रित रहने निर्देशक यादवले मुुहर्ूत समारोहमा जानकारी गराए । यो सिनेमामा जेनिसा केसी, प्रभा विष्ट, मार्टिन र निर्देशक यादव आफैंले अभिनय गर्दैछन् । 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी