© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २६ | 10, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
विनय देवकोटा/राजधानी
काठमाडौं, २३ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीराप्रपा) र करिब ६ वर्षघि सोही पार्टर्ीीट अलग भई बनेको राष्ट्रिय जनशक्ति पार्टर्ीीराजपा)बीच एकीकरण प्रक्रियाको घोषणा भएको छ ।
राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा र राजपा अध्यक्ष र्सर्ूयबहादुर थापाले शनिबार दर्ुइ पार्टर्ीीच एकीकरण प्रक्रियाको संयुक्तरूपमा घोषणा गरे । महाधिवेशन नहुन्जेलसम्मका लागि पार्टर्ीीे नाम 'राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टर्ीीराखिएको छ ।
महाधिवेशनले पार्टर्ीीे नयाँ नाम जुराउने गरी अन्तरिम कालका लागि 'राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टर्ीीराखिएको जनाइएको छ । एकीकरण प्रक्रियालाई मर्ूतरूप दिन राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको संयोजकत्वमा दुवै पार्टर्ीी वरिष्ठ नेता सम्मिलित पार्टर्ीीकता समिति गठन गरिएको छ । समितिलाई सुरुमा दुवै पार्टर्ीीे तल्लो तह गाउँ कमिटीको अधिवेशन, त्यसपछि क्षेत्रीय तहमा नेतृत्व चयन, महाधिवेशनबाट पार्टर्ीीे नाम, झन्डा, चुनाव चिह्न र नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । महाधिवेशन नहुन्जेलसम्मका लागि दुवै पार्टर्ीीे केन्द्रीय समिति र संसदीय दलका नेता क्रियाशील रहने पनि जनाइएको छ । र्
वर्तमान राजनीतिक परिवेशमा शक्ति सन्तुलन ब्रि्रेको र राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतामा गम्भीर प्रश्न उठेकाले मिल्नुको विकल्प नदेखिएकाले पार्टर्ीीकता गरिएको राजपा अध्यक्ष थापाले बताए ।
'पार्टर्ीीमल्नु राष्ट्रिय आवश्यकता हो, देशको वर्तमान नाजुक परिस्थितिको सामना गर्न नमिलीकन सकिँदैन, हाम्रो एकता कसैविरुद्ध पनि लक्षित छैन,' थापाले भने, र्'वर्तमान परिवेशमा प्रजातान्त्रिक शक्तिको पादर्ुभाव गर्नु आवश्यक भएकाले राजनीतिक शक्ति सन्तुलनका लागि हाम्रो एकता भएको हो, त्यसको सुरुआत हाम्रो एकीकरणबाट भएको छ ।'
राप्रपा अध्यक्ष राणाले पनि प्रजातन्त्रवादी र राष्ट्रवादी शक्ति मिलेर बृहत् एकता नगरी देशको राजनीतिक समस्या समाधान नहुने भएकाले पहिलो कदमको रूपमा राप्रपा र राजपाबीच एकता भएको बताए ।
थापा र राणा दुवैले संयुक्तरूपमा जारी गरेको एकता घोषणामा प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिको अवस्था कमजोर हुँदै लोकतन्त्र नै खतरामा पर्न गएको, राजनीतिक सन्तुलन र स्थिरताको स्थितिमा गम्भीर ह्रास आएको, अर्धसैन्य चरित्र र प्रकृतिका राजनीतिक संगठन निर्माण र सञ्चालनमा प्रतिस्पर्धाको स्थितिले अतिवादको प्रभुत्व एवं खतरा बढ्दै गएकाले प्रजातान्त्रिक शक्ति निर्माणको सुरुआतका लागि पार्टर्ीीकता गरिएको जनाइएको छ ।
'समुचित राजनीतिक सन्तुलन कायम गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, र्सार्वभौमसत्ता र प्रजातन्त्रको रक्षा गर्नु पहिलो आवश्यकता र उपचार भएको तथा यसको प्राप्ति प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिको बृहत्तर एकताद्वारा प्रादर्ुभाव हुने प्रजातान्त्रिक शक्तिबाट मात्र सम्भव हुने यथार्थलाई गम्भीरतापर्ूवक आत्मसात् गर्दै पहिलो कदमस्वरूप समान आदर्श र उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी राष्ट्रिय जनशक्ति पार्टर्ीीई एकीकृत गर्दै आजकै मितिदेखि अघि बढ्न हामी दुवै दल सहमत भएको संयुक्त घोषणा गर्दछौं,' घोषणा वक्तव्यमा भनिएको छ । र्
वर्तमान परिवेशमा जनताको मौलिक हक र र्सवमान्य मानव अधिकारको स्थिति अत्यन्त नाजुक एवं दुरुह भएर नागरिक शान्ति र सुरक्षामा गम्भीर असर पर्दै दण्डहीनताबाट उत्पन्न अराजक स्थिति राष्ट्रका लागि अस्तित्वको प्रश्न बन्दै गएको, शान्ति प्रक्रियामा अवरोध खडा गर्नुका साथै यस विषयमा सम्बन्धित पक्षमा चरम उदासीनता छाएको, सम्बन्धित प्रमुख पक्षहरू गम्भीर एवं संवेदनशील नभएको, संविधान निर्माणकार्य झारा टार्ने रूपमा मात्र सीमित भइरहेको दुवै नेताको ठहर छ ।
घोषणा वक्तव्यमा गणतन्त्र शब्द कहीँकतै उल्लेख नभएको सर्न्दर्भमा सोधिएको प्रश्नमा थापाले गणतन्त्र कसैको ठेक्का र बपौती नभएकाले वक्तव्यमा उल्लेख नभए पनि त्यसलाई आजको अवस्थाभन्दा सफल पार्न पार्टर्ीीकता भएको दाबी गरे ।
लामो समयसम्म पार्टर्ीीकीकरणको विषयमा थापा र राणाबीच पटक-पटक छलफल भए पनि पार्टर्ीीध्यक्ष को बन्ने भन्नेबारेमा विवाद भएपछि अन्तिममा महाधिवेशनले सबै विषय टुंग्याउने सहमतिमा एकीकरण प्रक्रियाको घोषणा भएको हो ।
Comments0
Leave Comments