२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

तर्ीथयात्रुबस खस्यो त्रिशूलीमा

रमेश बस्ताकोटी/राजधानी
चितवन, २२ माघ
तर्ीथयात्रु बोकेको बस शुक्रबार बिहान चितवनको जलवीरेस्थित त्रिशूली नदीमा खस्दा सातजनाको मृत्यु भएको छ ।
दर्ुघटनामा १९ तर्ीथालु घाइते भएका छन् । काठमाडौंबाट सुनसरीको बराह क्षेत्र हिँडेका ४४ तर्ीथालु कर्ीर्तिपुर सल्यानटारका हुन् । बा२ख ६२७१ नम्बरको सो बस दर्ुघटनामा परी मृत्य हुनेमा चार वषर्ीया शुभेच्छा बास्कोटा, २७ वषर्ीय कृष्ण बास्कोटा, ५० वषर्ीय रामबाबु बास्कोटा, ४५ वषर्ीय लक्ष्मी खनाल, ३० वषर्ीया रेखा खनाल, मातातर्ीथ-२ बस्ने रामचन्द्र रिजाल र भक्तपुर बस्ने ३५ वषर्ीय विष्णु प्रजापति छन् ।
तीमध्ये रामचन्द्र र विष्णुको घटनास्थलमै ज्यान गएको हो भने अन्य पाँचजनालाई उपचार्रार्थ भरतपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो । बिहान करिब २ बजेतिर गुडिरहेको ट्रकलाई उछिन्ने क्रममा यात्रुबसले सन्तुलन गुमाएको चितवन प्रहरीले जनाएको छ ।
दर्ुघटनामा कर्ीर्तिपुरका ७० वषर्ीया मैया खनाल, ५० वषर्ीय मधुसूदन खनाल, ६० वषर्ीया सावित्री खनाल, ४५ वषर्ीया उर्मिला खनाल, ४४ वषर्ीय वसन्तकुमार खनाल, ३७ वषर्ीय दीपक खनाल, ३३ वषर्ीया गोमा खनाल, २४ वषर्ीय भवानी बास्कोटा, सुनिता बास्कोटा, १० वषर्ीय हिमाल बास्कोटा, सात वषर्ीय अजय बास्कोटा, विकेश बास्कोटा, एलिसा बास्कोटा, तीन वषर्ीया एलिना बास्कोटा, पाँच वषर्ीया बिनिशा बास्कोटा घाइते छन् ।
त्यस्तै, पूरा नाम खुल्न नसकेकी काइँली आमा, ६१ वषर्ीय वासुदेव रुपाखेती, ललितपुर झरुवाराशिका ५० वषर्ीय केशवप्रसाद आचार्य, ४५ वषर्ीया सुलोचना आचार्य पनि दर्ुघटनामा घाइते छन् । घाइते सबैलाई शुक्रबार नै थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते उर्मिलाका अनुसार बस धेरै गतिमा थिएन । बिहीबार बेलुका कर्ीर्तिपुरबाट हिँडेको बस मुग्लिनमा खानाका लागि एक घन्टा रोकिएको थियो ।
घाइते सावित्रीका अनुसार तर्ीथालुले खाना खाएर गुडेको १० मिनेटमै दर्ुघटना भएको थियो । उनले मुग्लिनमा बस मालिक र चालकबीच सामान्य भनाभन भएको बताइन् । हुस्सु लागेका बेला ड्राइभरले ओभरटेक गर्ने क्रममा पुलबाट बस खसेको अर्का घाइते वसन्तले बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी