२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

नेपालकै पहिलो महिला 'महामण्डलेश्वर'

युवराज घिमिरे/राजधानी
काठमाडौं, २१ माघ
राजनीति र नीति निर्ण्ाायक तहमा महिला सहभागिता बढेका बेला एउटा महत्त्वपर्ूण्ा हिन्दू धार्मिक संस्थाले आङ्खनो माथिल्लो तहमा एकजना नेपाली महिलालाई दीक्षित र स्थापित गर्ने निर्ण्र्ाागरेको छ ।
करिब सात महिनाअघि विश्वविख्यातसिद्ध पाइलट बाबासँग दीक्षा लिएकी अमिता गिरीलाई भारतको जुनागढी अखडाले महामण्डलेश्वरको उपाधि र हैसियत प्रदान गर्ने निर्ण्र्ाागरेको हो । दीक्षा ग्रहणपछि अमिता नेपालकै इतिहासमा पहिलो महिला महामण्डलेश्वर हुनेछिन् ।
माघे संक्रान्तिदेखि पवित्र हिन्दू तर्ीथस्थल हरिद्वारमा सुरु भएको महाकुम्भ मेलाकै क्रममा २६ माघमा जुनागढका आचार्य महामण्डलेश्वर अवधेशानन्द गिरीले विधिवत् मुण्डन र दीक्षापछि अमितालाई महामण्डलेश्वर उपाधिद्वारा विभूषित गर्ने कार्यक्रम रहेको जुनागढी अखडा स्रोतले राजधानीलाई बतायो ।
सम्पर्ूण्ा भारत वर्षर नेपालमा गरी कुल ४८ महामण्डलेश्वर छन् र यसलाई जुनागढी अखडासँग आबद्ध सर्वोच्च पदवी मानिन्छ । महामण्डलेश्वरहरूका प्रमुखका रूपमा एक मात्र 'आचार्य महामण्डलेश्वर' हुने गर्छन् ।
पर्ूवप्रधानमन्त्री तथा गान्धीवादी नेता कृष्णप्रसाद भट्टर्राईका सहयोगी र विद्यार्थी जीवनमा कांग्रेस पार्टर्ीीग आवद्ध अमिता कपाली पाइलट बाबासँग दीक्षा लिएपछि अमिता गिरी बनेकी हुन् । ८६ वषर्ीय भट्टर्राईसहित अमिता महामण्डलेश्वर पद ग्रहण गर्न बिहीबार नै दिल्ली हुँदै हरिद्वारका लागि प्रस्थान गरेकी छन् ।
पाइलट बाबाका अनुसार निष्काम कर्म, सेवा र र्समर्पण तथा संस्कारको बलमा अमिताले महामण्डलेश्वरको पात्रता कमाएकी हुन् ।
पहिलोपल्ट करिब एक वर्षघि लाजिम्पाटस्थित सांग्रिला होटलमा 'पाइलट बाबा'सँग भेट भएको र त्यसै भेटमा भट्टर्राईजीसँगै आफूले पनि उहाँसँग भेट लिएको कपालीले बताइन् ।
पछि, सेप्टेम्बर महिनामा सिकिस्त बिरामी हुँदा नर्भिक अस्पतालमा डाक्टरहरूले उहाँहरूसँग दर्ुइ तीन दिनको समय मात्र भएको घोषणा गरेलगत्तै पाइलट बाबाले छिट्टै निको भई बुधबार घर जाने आशर्ीवाद दिएको र त्यहीअनुसार सबै कुरा भएकाले बाबाको कृपा र आज्ञा शिरोपर गरी आफू महामण्डलेश्वर बन्न तयार रहेको कपालीको भनाइ थियो ।
'किसुनजीको सेवा मेरो धर्म र कर्तव्य भएको दीक्षा बाबाले मलाई दिनुभएको थियो, मेरो जीवनको त्यो कर्तव्य म अझै पनि निभाउनेछु,' कपालीले भनिन ।
जुनागढी अखडा अघोर सम्प्रदायको पितृकेन्द्र हो र महामण्डलेश्वर त्यो केन्द्रको महत्त्वपर्ूण्ा नीति निर्ण्र्ाार्ताहरू हुन् । अमिता महिला र काठमाडौंको नेवार सम्प्रदायको निम्न कोटिमा पर्ने समूह हो । यद्यपि, 'जोगी'को जात हुँदैन, उनको छनोटले हिन्दू धर्मका जातिविरोधी नीति अपनाइएको स्वागतयोग्य उदाहरणका रूपमा यसलाई हेरिने जुनागढी अखडासँग जोडिएका विज्ञहरू बताउँछन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी