© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी र कांगे्रस दुवै दललाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
उनले शान्ति स्थापना र संविधान निर्माणजस्ता राष्ट्रिय मुद्दालाई निष्कर्षा पुर्याउन राष्ट्रिय सहमतिको खाँचो भएकाले एमाले राष्ट्रिय सहमतिबाट बन्ने उम्मेदवारलाई सघाउन तयार भएकोसमेत बताए ।
एमालेनिकट युवा संघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा खनालले कांग्रेस र माओवादीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिए राष्ट्रिय सहमतिको नयाँ आधार तयार हुन सजिलो हुने दाबी गरे ।
'फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरे मुलुकको समस्या समाधानमा कुनै उपलब्धि हँुदैन, त्यो दर्ुभाग्य हुनेछ,' उनले भने, 'संविधान निर्माण गर्न बाँकी दस महिना पुनः त्यत्तिकै खेर जानेछ ।'
सविन प्रियासन
दाङ ११ साउन । नेपालका विभिन्न १५ जिल्लामा व्यापक वन फडानी भएपछि त्यसको छानविन गर्न देश दौडाहा लगाएको प्राकृतिक स्रोतसाधन समितिकी सभापति एवं सभासद् शान्ता चौधरीले वन मन्त्री देखि वनका केही कर्मचारी, सामुदायिक वनका केही पदाधिकारीहरुको मिलोमतोमा वन फडानी भएको वताएकी छन् ।
रकम अभावमा कर्मचारीलाई तलब खुवाउन धौ धौ भईरहेको सेती अञ्चल अस्पतालको शुल्क शाखामा कार्यरत चार जना कर्मचारीले १७ लाख रुपैया झ्वाम पारेका छन् ।
असार मसान्तमा बर्षरीको हिसाव मिलान गर्ने क्रममा सेती अञ्चल अस्पतालको लेखा शाखाले शुल्क शाखामा कार्यरत कर्मचारीले यति ठूलो रकम हिनामिना गरेको पत्ता लगाएको हो ।
शुल्क शाखामा दैनिक उठ्ने रकमको ठूलो हिस्सा भाग लगाएर चार जना कर्मचारीले बाडेर लिने गरेको पाईएको छ । यसरी अस्पतालको आम्दानी बाडेर लिनेमा शुल्क शाखामा कार्यरत खरिदार जगत बहादुर सिंह,रोशनराज पाण्डेय,मनोज श्रेष्ठ र कार्यालय सहयोगी भोजराज चौधरी रहेका छन् ।
विगत पाँच वर्षेखि बाराको चारकोसें झाडीस्थित हलखोरिया दह नजिकै जंगलमा तपस्यारत रामबहादुर बमजनले गत विहीवार अपरान्ह १७ जनालाई नियन्त्रणमा लिई कारवाही स्वरुप थप्पड हानेर २४ घण्टापछि छोडिदिएको स्वीकार गरेका छन् ।
घटनाका पिडीतहरुले शनिवार स्थानीय प्रहरी चौकी जैतापुर र आईतवार जिल्ला प्रहरी कार्यालय बारामा तपस्वी रामबहादुर बमजनमाथि कारवाहीको माग गर्दै सामुहिक उजुरी दिएका थिए । उजुरीपछि घटनाबारे सत्य तथ्य बुझ्न हलखोरियास्थित तपस्यास्थल पुगेको प्रहरी टोली र संचारकमी मा“झ आफुमाथी लगाईएको कुटपिटको आरोप उनले स्वीकारेका हुन् ।
लक्ष्मण केसी
रुकुम १० साउन
अविरल वर्षाका कारण एक साता अधि देखि अवरुद्ध भएको रुकुम दाङ्ग वस यातायात सेवा सोमवार देखि सञ्चालनमा आएको छ ।
मोरङ्ग , १० साउन बिराटनगरमा सोमबार भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जना घाइते भएका छन् ।
मोरङ्ग १० ,साउन । जंगली च्याउ खाँदा तेह्रथुम र सोलुखुम्बुका आधा दर्जन बिरामी भएका छन् ।
सुनचाँदीको दर
| ग्राम | तोला |
|---|