२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

फोटो समाचार

Rajdhani तस्बिर : Rajdhani Daily

rajdhani तस्बिर : रजेन्द्र केसी

नागरिक समाजले जेठ १४ मै संविधान जारी गर्न दवाव दिदै  तस्बिर : Rajdhani Daily

राष्ट्रसंघका उपमहासचिव वि लिन पास्को त्रिभुवन विमानस्थलमा  तस्बिर : Rajdhani Daily

ताजा समाचार

मुख्य समाचार

संविधान निर्माणका लागि एमाले गम्भीर छैन ः केन्द्रीय सदस्य

शासकीयस्वरुप र राज्यको पुनःसंरचनाबारे पार्टीको स्पष्ट धारणा बनाइ आगाडि बढ्न एमाले केन्द्रीय सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।
शासकीयस्वरुप र राज्य पुनःसंरचनाबारे पार्टीले स्पष्ट अडानका साथ अघिबढ्न नसकेकाले संविधानसभामा दुविधा देखिएको भन्दै उनीहरुले यस विषयमा तत्काल आधिकारिक धारणा तय गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टी कार्यालय बल्खुमा जारी केन्द्रीय कमिटीको आइतबार बसेको बैठकमा सदस्यहरुले संविधान निर्माणका सवालमा पार्टी बोलीमा जति व्यवहारमा गम्भीर नभएको भन्दै आलोचनासमेत गरेका थिए ।
बैठकमा सहभागी एक सदस्यका अनुसार आइतबार बोल्ने अधिकांश सदस्यले संविधान निर्माणबारे पार्टीले आफ्नो चुनावी घोषणापत्रमा लेखिएका विषयलाई आधिकारिक मानी त्यसमै अडिग हुनु सुझाव

बाँकी अंश »

देश

भारतीय इसारामा

एकीकृत माओवादीका स्थायी कमिटी सदस्य एवं पर्ूवसूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले भारतीय इसारामा अनमिनको विरोध भएको आरोप लगाएका छन्

पछिल्लो समयमा सरकार र अनमिनबीच अनावश्यक विवाद सुरु भएको बहस अनावश्यक भएको टिप्पणी गर्दै उनले अनमिनको भूमिकाप्रति सरकारले शंका गर्नु शान्ति प्रक्रियाविपरीत भएको आरोप लगाए

बाँकी अंश »

सीमामा खटिएका प्रहरी नै असुरक्षित †

जनताको जीउधनको सुरक्षाका लागि खटिएका प्रहरीहरु नै असुरक्षित छन् भन्दा अचम्म लाग्न सक्छ७३डद्दघढस। तर अवस्था यस्तै
छ मुलुककै प्रमुख प्रवेशद्वारका रुपमा रहेको वीरगन्जको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरुको७३डद्दघढस।
सिमानामा रहेको सो चौकीका प्रहरी कसैबाट आक्रमण वा अन्य आपराधिक गतिविधिले नभई बस्ने ठाउँको उचित प्रबन्ध नभएका कारण असुरक्षित बनेका हुन्७३डद्दघढस।
मुलुककै प्रमुख प्रवेशद्वारका रुपमा परिचित वीरगन्जको शंकराचार्य गेटनजिकै रहेको इनर्वा प्रहरी चौकीको भौतिक अवस्था वर्षौंदेखि जीर्ण रहे पनि सम्बन्धित निकायको ध्यान यतातर्फ पुग्न सकेको छैन७३डद्दघढस।

बाँकी अंश »

संक्षिप्त संविधान भए पनि जारी गर्नुपर्छ ः सभामुख

संविधान सभाध्यक्ष सुवास नेम्वाङले निर्धारित समयमा संक्षिप्त संविधान भए पनि जारी गर्नुपर्ने बताएका छन्७३डद्दघढस। संविधान निर्माणको समय-सीमा साँघुरिँदै गएका बेला सभामुख नेम्वाङले संविधान जारी नहुँदा हुन सक्ने खतरा रोक्न संक्षिप्त संविधान भए पनि निर्धारित मितिमै जारी हुनुपर्ने बताए७३डद्दघढस।
दलहरुबीच छलफल गर्न बाँकी विषयलाई संविधान निर्माणपछि टुंग्याउनेगरी संविधान जारी गर्नुको विकल्प नभएको समेत दाबी गर्दै नेम्वाङले भने ुविज्ञहरुले संक्षिप्त संविधान भने पनि आफूले पूर्ण संविधान भन्ने गरेको बताए७३डद्दघढस।ु
प्रेस चौतारी कास्कीले सोमबार पोखरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले दलहरु संविधान निमार्णमा केन्द्रित भएर जनताको जनादेश पूरा गर्नुपर्नेमा जोड दिए७३डद्दघढस। उनले दलहरुका बीचमा सहमति भए तीन महिनामा पूरै काम सम्पन्न हुने बताए७३डद्दघढस। उनले भने ुसमय साँघुरिएको छ संविधानसभाको काम पनि धमाधम भएको छ त्यत्ति मात्रै बाँकी छ दलहरु मिल्नुपर्छ७३डद्दघढस।ु

बाँकी अंश »

द्वन्द्वपीडित बालबालिकाको छात्रवृत्ति रकम आएन

शिक्षा विभागले समयमै द्वन्द्वपीडित बालबालिकाको नाममा छुट्याएको छात्रवृत्ति रकम नपठाइदिँदा यस वर्ष पनि बाँकेका द्वन्द्वपीडित विद्यार्थीहरु सो छात्रवृत्तिबाट विाचत हुने
भएका छन्७३डद्दघढस।
जिल्ला शिक्षा कार्यालयले सो शीर्षकमा गत वर्षदेखि कुनै रकम नआएको जनाएको छ७३डद्दघढस। जिशिकाका निमित्त जिल्ला शिक्षा अधिकारी डबल बिसीले दिनहुँ अभिभावकहरु आफ्नो बालबालिकाले छात्रवृत्ति रकम कहिले पाउने हुन् भन्दै सोधखोज गर्न आउने गरेको बताए७३डद्दघढस।
उनले भने ुहरेक दिनजसो अभिभावकहरु छात्रवृत्ति रकम आयो भन्दै सोधखोज गर्न आउँछन्७३डद्दघढस। छैन हामीले लेखेर पठाएको छौं अब चाँडै आउला भन्दै फर्काउनुपरेको छ७३डद्दघढस।ु

बाँकी अंश »

प्याब्सन महाधिवेशन सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को भैरहवामा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट ५१ सदस्यीय पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न महाधिवेशनको चुनावी प्रकि्रयाको घोषणा सोमबार बिहान गरिएको थियो । महाधिवेशनले पहिलोपटक महिला विशेष कोटाअन्तर्गत पाँचजना सदस्य र एकजना वरिष्ठ उपाध्यक्षमा एकजना महिलालाई छनोट गरेको छ । जेम्स स्कुलका संस्थापक राजेश खड्का अध्यक्ष सनसाइन उच्चमावि रुपन्देहीका ज्ञानदेव हटुवाल वरिष्ठ उपाध्यक्ष महिला क्षेत्रअन्तर्गत त्रिसशक्ति मावि काठमाडौंका सानु अमात्य छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पूर्वााचलबाट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल मोरङका टीकाराम पुरी मध्यमााचल नोबेल उच्चमावि धनुषाका सरोजकुमार राय पश्चिमााचलबाट लिटिल एन्जल्स नवलपरासीका सुमनकुमार आचार्य मध्यपश्चिमााचलका बालज्योति आवासीय माध्यमिक विद्यालय बाँकेका टीकाराम सुवेदी सुदूरपश्चिमााचल मोर्डन ऐरा स्कुलका आरसी यादव निर्वाचित भएका छन् ।
महासचिवमा लोयल्टी एकेडेमी काठमाडौंका विजय सम्बाहाम्फे कोषाध्यक्षमा पुष्पसदन स्कुलका महेश श्रेष्ठ सहकोषाध्यक्षमा महेन्द्र विद्याश्रम भक्तपुरका महेशप्रसाद मास्के छन् । महाधिवेशनबाट भ्याली पब्लिक उच्चमाविका कृष्णप्रसाद अधिकारी होली टेम्पल ललितपुरका विमल थापा सिद्वार्थ विद्यापीठ भक्तपुरका दिपीका थापा रेडिएन्स रिडस्र ललितपुरका डिके ढुंगाना सचिवमा निर्वाचित भएका छन् ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी

विनिमय दर

मुद्रा युनिट खरीद दर बिक्री दर

सुनचाँदीको दर

  ग्राम तोला