२०६६ - फागुन - २८ | 12, March 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
३०.०० ८.०० -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

फोटो समाचार

हातमा कुच्चो : फोहोर सफाइ अभियानमा संम्लग्न विद्याथीहरु  तस्बिर : Rajdhani Daily

उपमहासचिव पास्को पत्रकार संमेलनमा वोल्दै  तस्बिर : Rajdhani Daily

अव राजधानी पूर्वमा  तस्बिर : Rajdhani Daily

नागरिक समाजले जेठ १४ मै संविधान जारी गर्न दवाव दिदै  तस्बिर : Rajdhani Daily

ताजा समाचार

मुख्य समाचार

प्रचण्डद्वारा विद्रोहका तीन मिति खुलासा

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान निर्माणको भविष्य दुई महिनाभित्र तय हुने विश्लेषण गर्दै जनविद्रोहका सम्भावित तीन्ा मितिसमेत खुलासा गरेका छन्७३डद्दघढस।
पार्टीको नेवाः राज्य समितिका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा बिहीबार अध्यक्ष प्रचण्डले बिद्रोहका लागि सडक सदन र सुरक्षा निकायसहित राज्यसंयन्त्रमा समेत आफ्नो पक्षमा धु्रवीकरण खडा गरिदिने दाबी गरेका छन्७३डद्दघढस। तर ुप्रतिक्रान्तिकारीहरुले प्रतिरक्षाको रणनीति तयार गर्नसक्नेु कारण देखाउँदै प्रचण्डले जनविद्रोहको सशस्त्र तयारीलाई प्राथमिकता नदिनेसमेत प्रशिक्षणमा स्पष्ट पारेका छन्७३डद्दघढस।
प्रशिक्षणमा सहभागी एक राज्य समितिस्तरीय नेताका अनुसार अध्यक्ष प्रचण्डले २४ चैत मे दिवस तथा १४ जेठको आसपासमा जनविद्रोह हुनसक्ने खुलासा गरे७३डद्दघढस।
ु२४ चैत र मे दिवस चाहिँ अध्यक्षले स्पष्ट रुपमा खुलाउनु भयो १४ जेठको आसपास भन्ने चाहिँ उहाँले संकेत मात्रै दिनुभयो स्पष्ट पार्नुभएनु सहभागी ती नेताले राजधानीलाई भने७३डद्दघढस।

बाँकी अंश »

देश

मन्त्रीमाथि आक्रमणसभासद् घाइते

बर्दियाबाट नेपालगन्ज फर्किने क्रममा माओवादी कार्यकर्ताले मंगलबार साँझ मैनापोखरमा स्वास्थ्यमन्त्री उमाकान्त चौधरीमाथि ढु¨ामुढा गरेका छन् । ढु¨ामुढाबाट सभाषद बदशाह कुर्मीलगायत केही कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार कालोझण्डा देखाइरहेका माओवादी कार्यकर्ताले एक्कासी मन्त्रीको गाडीमाथि ढु¨ामुढा गरेका थिए । तर मन्त्रीको गाडीमा ढुङ्गा लागेपनि मन्त्री बच्न सफल भएका छन् । मन्त्रीको पछि रहेको जिटीजेड र वेस संस्थाको गाडीमा भने क्षति पुगेको छ ।
ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक बिरबहादुर ओलीले मन्त्रीमाथि ढु¨ामुढा गर्ने माओवादीका चार जना कार्यकर्तालाई नियन्त्रमा लिइएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा बर्दिया क्षेत्र न। १ का वाईसीएल ईन्चार्ज शंकर चौधरी गिरधरी पोख्रेललगायतका रहेका छन् ।
मन्त्री चौधरीमाथि अधिल्लो दिन महेन्द्रनगरमा आक्रमण भएकालॆ सुरक्षा कडा पारिएको भएपनि माओवादीले आक्रमण गरेका थिए । माओवादीकॊ सम्भावित आक्रमणलाई मध्यनजर गरी बर्दिया प्रशासनले नेपालगन्जबाट सुरक्षाकर्मी पनि मगाएको थियो ।

बाँकी अंश »

कोइराला निवासको जग्गा बेच्न प्रकाश र शशांक विराटनगरमा बचाउका लागि देशव्यापी अभियानको चेतावनी

विराटनगरमा रहेको कोइराला निवासको विवादित जग्गा बिक्रीको विषयमा एक साताभित्र निर्णय नदिए कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघ र पार्टीका युवा कार्यकर्ताले देशव्यापी अभियान थाल्ने चेतावनी दिएका छन्७३डद्दघढस।
बीपी कोइराला पुत्रद्वय प्रकाश कोइराला र शशांक कोइराला बुधबार विराटनगर आएपछि कोइराला निवासको जग्गा संरक्षणका लागि गठित संघर्ष समितिले त्यस्तो चेतावनी दिएको हो७३डद्दघढस।

बाँकी अंश »

जनता, सेना र माओवादी मिल्नुपर्छ ः प्रचण्ड

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनता नेपाली सेना र माओवादी एक हुनुपर्ने बताएका छन् । पार्टीले मंगलवार जाजरकोटमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।
विदेशी हस्तक्षेप राष्टिय स्वाधीनता र राष्ट्रियताका लागि यी तीनै वटा शक्ति एउटै भएर अगाडि बढ्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । अहिले नेपालमा विदेशीहरुले बुट बजारिरहेको अवस्था भएको बताउँदै तीनवटै शक्ति एक भए विदेशी हस्तक्षेपविरुद्ध उत्रन सकिने दावी उनले गरे । विगतमाभन्दा नेपाली सेनाप्रति निकै लचिलो देखिएका अध्यक्ष प्रचण्डले आफ्नो दुश्मनी नेपाली सेनासंग नभएको स्पष्टिकरण दिए । उनले भनॆ ुहाम्रो दुश्मनी शान्ति भाँडेन खोज्ने कटवालसंग थियो नेपाली सेनासंग हैन । अहिले सेनाको नेतृत्व निकै संवेदनशील र अनुशासित छ ।ु

बाँकी अंश »

फेरि डाक्टरमाथि हातपात

डाक्टरको बेवास्ताले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले शनिबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरमाथि हातपात गरेका छन्

उपचारका क्रममा डाक्टरको बेवास्ताका कारण बिरामीको मृत्यु भएको भन्दै सुनसरीको सोनापुर-२ का सुवास र्राईले प्रतिष्ठानका डाक्टर नारायण बेलबासेमाथि हातपात र कुटपिट गरेका हुन्

बाँकी अंश »

भारतीय इसारामा

एकीकृत माओवादीका स्थायी कमिटी सदस्य एवं पर्ूवसूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले भारतीय इसारामा अनमिनको विरोध भएको आरोप लगाएका छन्

पछिल्लो समयमा सरकार र अनमिनबीच अनावश्यक विवाद सुरु भएको बहस अनावश्यक भएको टिप्पणी गर्दै उनले अनमिनको भूमिकाप्रति सरकारले शंका गर्नु शान्ति प्रक्रियाविपरीत भएको आरोप लगाए

बाँकी अंश »

दुर्घटनामा तीनको मृत्यु पाँच घाइते

छुटाछुटै दुर्घटनामा परि बारामा एक महिलाको मृत्यु हुनाका साथै ३ जना घाईते भएका छन् ।
पथलैया- बीरगंज सडकखण्ड अन्र्तगत बाराको छातापिपरा -२ मा आईतवार बिहान ना ३ ख २००६ नम्बरको ट्याक्टरको ठक्करबाट जिल्लाको ककरी- ६ का ४० वर्षिया श्रीपतिदेवी चौधरीको मृत्यु भएको छ ।
घटनामा उनका श्रीमान् रामयोगी चौधरी घाईते भएका छन् । सोही ट्याक्टरको ठक्करबाट पैदल यात्री बारा दहियारका जवाहिर
गुप्ता पनि घाईते भएको प्रहरीले बताएको छ ।
त्यसैगरी गुडिरहेको यात्रु बसको ढोकाबाट खस्दा एक युवक गम्भीर घाईते भएका छन् । बाराको भरतगंज सिगौलबाट निजगढ आई पुगेको ना १ ख ७७६१ नम्बरको बसबाट निजगढ स्थित लच्कामा आईतवार दिउसो खस्दा बारा भरतगंज सिगौल -७ बस्ने वर्ष १६ का दुर्गाबहादुर घावा गम्भीर घाईते भएका हुन् ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी

विनिमय दर

मुद्रा युनिट खरीद दर बिक्री दर

सुनचाँदीको दर

  ग्राम तोला